स्याङ्जामा पहिरोमा परी पुर्व गाविस अध्यक्ष सहित ३ जनाको मृत्यु ,१ वेपत्ता ,२ जना घाइते

स्याङ्जामा पहिरोमा परी ३ जनाको ज्यान गएको छ । पहिरोमा परेर १ जना वेपत्ता भएका छन् । भने २ जना घाइते भएका छन् । मंगलबार बिहान कालीगण्डकी गाउँपालिका वडानं ४ खहरेमा पहिरोमा पुरिएका ३ जनाको […]

रूकुम चाैरजहारी घटना सुनियाेजित भएकाे संसदीय समितिकाे निष्कर्ष

रुकुमको चौरजहारी घटनाको अध्ययन गर्न गठित संसदीय समितिले प्रतिवेदन बुझाएकाे छ । रूकुमकाे चाैरजहारीमा नवराज बिकसहित ६ जनाको ज्यान जानेगरी भएको घटना सुनियोजित भएको निष्कर्ष संसदीय समितिले निकालेको छ। २०७७ साल जेठ १० गते जाजरकोटबाट […]

पोखरा महानगरमा पहिरोबाट मृत्यु भएका व्यक्तिको परिवारलाई प्रदेश सरकारबाट राहत प्रदान

पोखरा महानगरमा गत २६ गते राति विभिन्न स्थानमा गएको पहिरोमा परी मृत्यु भएकाको परिवारलाई गण्डकी प्रदेश सरकारले राहत प्रदान गरेको छ । सोमबार गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला,कास्कीका प्रमुख जिल्ला अधिकारी […]

अखाद्य सामाग्री बेच्नेको पसल सधैंको लागि शिल हुन्छः मन्त्री लम्साल

गण्डकी प्रदेशको बजार अनुगमन समितिले आर्थिक बर्ष २०७६–०७७को बजार अनुगमन बार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । समितिले ६५ दिनमा २ सय ५२ वटा उद्योग ब्यवसायको प्रत्यक्ष बजार अनुगमन तथा निरिक्षण गरेको जनाएको छ । समितिले […]

गण्डकी प्रदेशको स्थानिय तहका जनप्रतिनिधिको सेवा सुविधा कस्को कति ।

गण्डकी प्रदेश सरकारले स्थानिय तहका प्रतिनिधिहरुलाई दिने भनी प्रस्ताव गरेको सेवा सुविधा विधेयक पारित भए संगै यस जनप्रतिनिधिको अधिकतम सेवासुविधा निम्न अनुसार हुनेभएको छ ।जिल्ला समन्वय समितिजिल्ला समन्वय समितिका प्रमुखले ६१हजार, उपप्रमुखले ४८ हजार र […]