नेपाली सेनाले संयुक्त राष्ट्र संघ (यूएन) मिसनको कंगोमा सेनाका क्याप्टेन र जवानवीच भएकाे कुटपिटकाे घटनाकाे छानविन गर्ने भएकाे छ । शुक्रबार राति भएको घटना छानविन गर्न मिसनमै रहेका सिनियर मेजरको नेतृत्वमा कोर्ट अफ इन्क्वायरी गठन […]
प्रेस काउन्सिल नेपालकाे स्थापना दिवसमा अवसरमा पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र फाेटाे पत्रकार राधिका कँडेल सम्मानित हुनुभएकाे छ । प्रेस काउन्सिल नेपालको ५१ औँ स्थापना दिवसका अवसरमा नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष […]
एसिड आक्रमणबाट पीडित बनेका नागरिकहरुको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहाेर्ने भएकाे छ । साथै उनीहरूकाे शिक्षा र राेजगारीकाे जिम्मेबारी समेत सरकारले लिनेछ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरुको बुँदागत जानकारी गराउँदै सरकारका प्रवक्ता एवं […]
कास्कीको रुपा गाउँपालिका वडा नं ६ स्थित वराहथोकमा पहिरोमा परी मृत्यु भएकी सृजना विकको परिवारलाई सरकारले राहत प्रदान गरेको छ । २३ गते विहान घर माथीबाट आएको पहिरोले सुतिरहेको वेला घर भत्कदा सृजनाको मृत्यु भएको […]
पोखरा महानगरपालिकाले नापी कार्यालय कास्कीको सहयोगमा फेवाताल सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको छ । उक्त अध्ययन प्रतिवेदन आज सोमबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्नुभएको छ […]