कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिनालाई

अर्जेन्टिनाले २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जितेको छ। आइतबार विहान भएको कोपा अमेरिका २०२१ को उपाधि भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी  ब्राजिललाई १-० गोलले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेकाे हाे । सन् १९९३ पछि अर्जेन्टिनाकाे याे महत्वपूर्ण […]

कौरा संरक्षण पत्रकारिता पुरस्कार एमबी आस्था मगरलाई

नेपाल मगर पत्रकार संघ, कास्कीले प्रदान गर्दै आएको “राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७८”बाट यस वर्ष कास्कीका पत्रकार एमबी आस्था मगरलाई पुरस्कृत गरिने भएको छ । राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालले स्थापना गरेको सो […]

बाढीले वितण्डा मच्चाएकाे २६ दिनपछि प्रधानमन्त्रीद्वारा मेलम्चीकाे स्थलगत अवलोकन

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालगायत क्षेत्रको स्थलगत अवलोकन गर्नुभएकाे छ । साे क्रममा प्रधानमन्त्री ओलीले मेलम्ची बजारले भोगिरहेको प्राकृतिक क्षतिको दीर्घकालीन समाधान खोज्दै बजारलाई अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण […]

थप २ हजार १६९मा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घन्टामा थप २हजार १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ४ सय १७ परीक्षणबाट थप २हजार १ सय ६९ जनामा कोरोना संक्रमण […]

नेपालमा थप २ हजा९७९ कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लाे २४ घण्टामा थप २ हजार नाै सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बुधबाट आयोजित प्रेस ब्रिफिङमा पिसिआर विधिबाट गरिएको परीक्षणमा दुई हजार […]