८० प्रतिशत बजेट कार्यान्वयन गर्न अर्थ मन्त्री बरालको निर्देशन

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल ‘जीवन’ ले यस चालु आर्थिक बर्ष ८० प्रतिशत बजेट कार्यान्वयन गर्न निर्देशन दिनु भएको छ । गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मंगलबार पर्वतमा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक […]

लायन्सको दशौं महाधिवेशन पोखरामा हुने

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको दशौं महाधिवेशन पोखरामा हुने भएको छ । महाधिवेशन तयारीका लागि लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष डम्बर सिं गुरुङ संयोजक रहले गरी ९ सदस्यीय मूल आयोजक […]

राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल सहित ४ खेलाडी कार्वाहीमा

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कप्तानीबाट हटाएको छ। साथै ४ खेलाडी समेत कार्वाहीमा परेका छन् । क्यानले नयाँ कप्तान सन्दीप लामिछानेलाई बनाउने निर्णय गरेको छ। मल्लसहित खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाउने […]

पछिल्लाे २४ घण्टामा २ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा २६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएका जानकारी अनुसार ९ हजार ३ सय ९२ जनाको पीसीआर परीक्षणमा २ सय २९ जना र ४ हजार […]

थप २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

 नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसा ६ हजार २ सय ६८ जनाको पीसीआर परीक्षण गर्दा २ सय ४२ जना […]