माघी पर्वका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायतकाे शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले माघीका अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ । साथै उहाँहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर माघी पर्व मनाउन आग्रह गर्नुभएकाे छ । माघे सङ्क्रान्ति एवम् माघी […]

माघी पर्व मनाइँदै

माघ १ गते माघी पर्व । थारु, कुमाल, किराँत मगर लगायतका समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश […]

५ हजार बढी काेराेना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ हजार ८७ जना संक्रमित थपिएकाे जानकारी दिएकाे हाे । थप भएका संक्रमितमध्ये झण्डै ५३ प्रतिशत काठमाण्डाै उपत्यकाका रहेका […]

प्रदेश १ को पहाडी  भू-भागमा हल्का वर्षा हुन सक्ने

पहाडी भू-भागकाे माैसममा आंशिक बदली रहेको छ। पश्चिम तथा मध्य तराइका केही स्थानमा हुस्सु / कुहिरो लागेको छ जल तथा माैसम विभागले जनाएकाे छ । विभागले प्रदेश १ काे पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्ने जनाएकाे […]

लागू औषध सहित एकजना पक्राउ

जिल्ला प्रहरी कार्यालय, कास्कीको टोलीले लागू औषध सहित एक व्यक्ति पक्राउ गरेकाे छ । पोखरा महागनरपालिका वडा नं.१ स्थित भैरबचोकबाट पोखरा ९ न्यूरोड बस्ने वर्ष १९ को रोहित बि.क. लाइ प्रहरीले पक्राउ गरेकाे हाे । […]