भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको […]
कास्की प्रहरीले एक लागू औषध कारोबारीलाइ पक्राउ गरेकाे छ । कास्कीमा लागू औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले माेहन तामाङलाइ लागू औषध सहित पक्राउ गरेकाे हाे । […]
बुढीगण्डकी जलविद्युत आयोजनाका प्रभावितहरूले आन्दाेलनकाे चेतावनी दिएका छन् । बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले विभिन्न ११ बुँदे माग अगाडि सारेकाे छ । साथै समितिले माग १० दिनभित्र पूरा नभएमा आन्दाेलन गर्ने जनाएकाे छ । […]
राजधानी काठमाण्डाैमा अध्याधिक वर्षा भएकाे छ । अविरल वर्षापछि आएको बाढीले काठमाडौंमा ३ सय ८२ घर डुबानमा परेको छ। जल तथा माैषम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डाैमा १०५ मिलिमिटर वर्षा मापन भएकाे छ । गए राति […]
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सञ्चालन गरिरहेका कामहरू अव सम्बन्धित मन्त्रालय वा स्थानीय निकायबाट हुन भएका छन्र । प्राधिकरणाकाे ताेकिएका कार्यवधि आगामी पुसमा सकिँदैछ । त्यसअगाडि प्राधिकरणबाट अहिले भइरहेका कामहरु सम्बन्धित मन्त्रालय तथा निकायमा हस्तान्तरण गरिसक्नुपर्ने भएकाले […]