प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा जीप दुर्घटना भएकाे छ । बेहुली लिएर फर्किंदै गरेकाे जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हाे । रातीकाे समयमा दुर्घटना भएकाले समयमा नै उद्दार हुन नसक्दा धेरैकाे मृत्यु भएकाे अाशंका […]
कोरोना भाइरसको संक्रमण तीव्र बनेपछि सरकारकाे निर्णयका कारण बन्द रहेका शैक्षिक संस्था सञ्चालनकाे तयारी शुरू भएकाे छ । त्रिभुवन विश्वविद्यालय लगायतका शिक्षण संस्थाले राेकिएका परीक्षा फागुन पहिलाे सातादेखि सञ्चालनकाे तयारी गरेका छन् भने विद्यालयहरू समेत […]
पश्चिमी वायुको प्रभावले पश्चिम तराईमा बिहिबार असिनासहितको वर्षा भएको छ। बुधबार बाँक्लो हुस्सु र कुहिरोले चिसिएको सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको तराई क्षेत्रमा बिहीबार दिउँसो असिनासँगै वर्षा भएको हो। वर्षाले देशभर चिसाे बढेकाे छ । […]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै एक करोड बराबरको अवैध सुन र ४ वटा मोबाइलसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले बुधबार विमानस्थलको आगमन टनेल गेटबाट सुनर ४ वटा मोबाइलसहित तीन जनालाई नियन्त्रणमा लिएको हाे । […]
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार थप ३ हजार १ सय ७५ जनामा कोरोना संक्रमण भएकाे छ । मन्त्रालयले १० हजार […]