विश्वकप छनोटमा नेपालको विजयी सुरूआत

विश्वकप छनोटमा नेपालको विजयी सुरूआत गरेकाे छ । नेपालसँग ओमान ३९ रनले पराजित भएकाे हाे । नेपालले ८ विकेटकाे क्षतिमा ११७ रन बनाउँदै ओमान समक्ष ११८ रनकाे चुनाैति दिएकाे थियाे । ओमानले ७८ रन बनाउँदा […]

सत्ता गठबन्धनको बैठकः जुटला त एमसिसीमा सहमति !

सत्ता गठबन्धनमा दरार ल्याइरहेकाे एमसिसीकाे बिषयमा सहमति जुटाउने प्रयासमा ५ दलीय सत्ता गठबन्धनको बैठक बस्दैछ। एमसिसी सम्झौता अनुमोदनकाे विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार भएकाे छलफल विनानिष्कर्ष टुंगिएकाे थियाे । यद्यपि शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा भने […]

एमसीसीले सत्ता गठबन्धनमा हलचल

अमेरिकी सहयोग परियोजना एमसीसीले गर्दा सत्ता गठबन्धनभित्रै हलचल पैदा भएकाे छ । सरकारकाे नेतृत्वकर्ता नेपाली कांग्रेस एमसीसी संसदबाट पारित गर्नुपर्ने पक्षमा प्रष्ट देखिएकाे छ । तर गठबन्धनका अन्य दल एमसीसीकाे विपक्षमा देखिएका छन् । एमसीसीकै […]

माओवादी केन्द्र एमसीसीकाे विपक्षमा, सरकार छाड्न सक्ने

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)काे विपक्षमा उभिने भएकाे छ । सरकारकाे नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभामा पेश गर्न जाेडबल गरिरहेका बेला सत्ता गठबन्धनकाे महत्वपूर्ण साझेदार […]

 स्वस्थानी व्रत समापन गरिंदै

पौष शुक्ल पूणिर्मादेखि माघ शुक्लपूणिर्मासम्म श्रद्धापूर्वक अवलम्वन गरिएकाे स्वस्थानी व्रत आज समापन हुँदै छ । हिन्दु धर्मावलम्बीहरुले पौष शुक्ल पूणिर्मादेखि माघ शुक्लपूणिर्मासम्म श्रद्धापूर्वक स्वस्थानी व्रत कथा वाचन तथा श्रवण गर्ने गर्छन् । स्वस्थानी व्रतकथा समापनका […]