कक्षा १२ काे परीक्षा २०७९ जेठ १६ देखि हुने

कक्षा १२ को यस वर्षकाे परीक्षा ०७९ जेठ १६ देखि हुने भएकाे छ । शुक्रबार बसेकाे राष्ट्रिय परीक्षा बोर्डले ०७९ जेठ १६ देखि परीक्षा गर्ने निर्णय गरेको हाे। बाेर्डका अनुसार परीक्षा ९ दिनसम्म सञ्चालन हुनेछ। […]

पल शाहविरुद्ध नवलपरासीमा मुद्दा दर्ता

अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत पूर्वी नवलपरासीमा बिहीबार  बलात्कारको अभियोगमा मुद्दा दर्ता भएको छ ।  किशोरीले आफूलाई एक वर्षअघि गैंडाकोटको होटलमा बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा पलविरुद्ध उजुरी दिएकाे उजुरी उपर प्रहरीले अनुसन्धान सकेर […]

घट्दै काेराेना संक्रमित

विहीबार देशभर थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे अनुसार ४ हजार ७ सय ४७ जनाको कोरोना परीक्षण गर्दा थप २७ जनामा संक्रमण पुष्टि भएको हो।  १ हजार ६५४ जनाको पिसिआर […]

स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न सरकारी पेश्की वा बेरुजु हुन नहुने

निर्वाचन आयोगले आगामि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन चाहने वहालवाला स्थानीय तहका पदाधिकारीले आफ्नो नाममा रहेको पेश्की वा बेरुजु फस्र्यौट गर्नुपर्ने भएको छ । साथै स्थानीय तहका पदाधिकारी वा सदस्यले आफू […]

साना दललाई पनि दलकै चुनाव चिन्ह दिने निर्वाचन आयोगकाे तयारी

निर्वाचन आयोगले वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ७३ वटा साना राजनीतिक दललाई उनीहरूले केन्द्रमा प्रयाेग गर्ने चुनाव चिन्ह दिने तयारी थालेकाे छ । बुधबार बसेको आयोगको बैठकले जिल्लामा सक्रिय रहेको आधारमा साना दललाई दलले […]