शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनमा माओवादी बामपन्थी शक्तिमा पहिलो पाटी हुने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र ढोरपाटन, निसी र तमानखोलाले शुक्रबार आयोजना गरेको राजनीतिक एवम् बैचारिक प्रशिक्षणमा मन् त्री पौडेलले आगामी […]
पोखरामा गुरुङ (तमु) लामा बौद्ध धर्म समाजले आयोजन ागर्ने प्रथम विश्व शान्ति कांग्युर (त्रिपिटक) वाचन महापूजा कार्यक्रमको तयारी तिव्र पारिएको छ । आगामी १३ देखि १८ गते सम्म तमु धि नेपालमा आयोजना हुने उक्त महापूजाको […]
चिनियाँ विदेश मन्त्री वाङ यी तीन दिने भ्रमणका लागि शुक्रबार अपरान्ह काठमाडौं आइपुग्नुभएकाे छ । चार्टर्ड जहाजमा भारतको राजधानी नयाँदिल्लीबाट काठमाडौं आइपुग्नुभएका विदेश मन्त्री वाङ यीलाई त्रिभुवन विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले स्वागत गर्नुभयाे । पाकिस्तान, […]
गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कोभिडबाट प्रभावित भएका सीपयुक्त मजदुरलाई राहत प्याकेजको माध्यमबाट संरक्षण गर्नुपर्ने बताउनु भएको छ । आइ.बि.एन. मिडिया एण्ड रिसर्च प्रा.लि. र पोखरा उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा […]
अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ (आधिकारीक ट्रेड युनियन) गण्डकीले रोजगारीको निरन्तरता हुनुपर्ने लगायतका माग सहित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ज्ञापन पत्र बुझाएको छ । अस्थायी, करार तथा ज्यालादारी […]