एमाले पाेखरा महानगरकमिटीद्वारा मेयर उपमेयरमा आकांक्षी सबैकाे नाम केन्द्रसमक्ष सिफारिस

नेकपा एमाले, पोखरा महानगरपालिका कमिटीले मेयर र उपमेयरमा आकांक्षा देखाएका सबैकाे नाम केन्द्र समक्ष सिफारिस गरेकाे छ । उम्मेदवार छान्न तय भएको निर्वाचन अन्तिम समयमा स्थगित गर्दै आकांक्षी सबैकाे नाम केन्द्रमा सिफारिस गरिएकाे हाे । […]

विकासका लागि स्थानीय तहमा माओवादीले चुनाव जित्नुपर्छः माओवादी केन्द्र

नेकपा माओवादी केन्द्र पोखरा ९ मा सम्पर्क कार्यालयको उद्घाटन नेकपा माओवादी केन्द्रका नेताहरूले विकास निर्माणका लागि स्थानीय तहकाे निर्वाचनमा आफ्नाे पार्टीले जित्नुपर्ने बताएका छन् । विगतमा अन्य दलले जित्दा विकास निर्माण हुन नसकेकाे तथा ५ […]

एमालेले पाेखरा महानगरपालिकाकाे मेयर र उपमेयरका लागि मतदानबाट उम्मेदवार सिफारिश गर्ने

आकांक्षी धेरै भएपछि नेकपा एमालेले पोखरा महानगरपालिकामा मेयर र उपमेयरकाे सिफारिश गर्न निर्वाचन गर्ने भएकाे छ । एमाले महानगर कमिटीले आन्तरिक मतदानबाट मेयर र उपमेयरको उम्मेद्वार सिफारिश गर्नका लागि मतदानकाे तयारी स्वरूप निर्वाचनकाे तालिका सार्वजनिक […]

दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि प्रेरणा मिलाेस्

राष्ट्रपति विद्यादेवी भण्डारीले देशमा दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएकाे छ । उहाँले नयाँ वर्ष २०७९ काे शुरूवातकाे अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, […]

नयाँ वर्षकाे शुभकामनामा राजनीतिक घाेचपेच

नयाँ वर्षकाे शुभकामनामा पनि नेताहरूले राजनीतिक घाेचपेच सहितका शुभकामना जारी गरेका छन् । दलका नेताहरूले नयाँ वर्ष २०७९ काे अवसर सन्देश जारी गरेर शुभकामना दिएका छन् । उनीहरूकाे शुभकामना सन्देशमा राजनीतिक रूपमा दाेषाराेपण तथा घाेचपेच […]