४ हजार ९ सय ६१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ […]

आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप दिइने

आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई अग्रपंक्तिमा खटिनेहरुलाई माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज […]

बेलायतसँग नेपाली नर्स पठाउन श्रम सम्झौता हुँदै

सरकारले बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले काम, पारिश्रमिक तथा सेवासुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुक खोजी गर्ने क्रममा बेलायतसँग गर्नुभएको […]

पोखराको टिम एिबिसीलाई पराजित गर्दै ललितपुरको टि–वर्गरले जित्यो उपाधि

पोखराको स्थानिय टिम एबिसी भेट्रान्समाथी ३–० गोलले पराजित गर्दै पाहुना टोली ललितपुरको टि वर्गर भेट्रान्सले उपाधि जितेको छ । पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकको आयोजनामा शनिवार सम्पन्न ‘५ औं स्व.रञ्जित गुरुङबगर भाई खलक एट–ए–साइड […]

पोखरामा ‘जायन्ट स्वीङ’ सञ्चालन

पोखराको याम्दीमा ‘जायन्ट स्वीङ’ थपिएको छ । साहसिक खेलकुदको गन्तव्य स्थल भनेर चिनिने पोखरामा एकैपटक ३ जनाले स्वीङ गर्न मिल्ने ‘जायन्ट स्वीङ’ थपिएको हो । पोखराको याम्दीमा रहेको हाइग्राउण्ड एडभेन्चर्स नेपालले ‘जायन्ट स्वीङ’ सञ्चालनमा ल्याएको […]