पार्टीभित्र बखेडा नझिक्न चितवनका कांग्रेस नेतालाई आग्रह नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको विकासका लागि मेयरमा रेनु दाहाललाई जिताउनुपर्ने बताउनुभएकाे छ । क्रिकेट रंगशला, अन्तर्राष्ट्रिय सभाहल, नारायणी तटबन्ध जस्ता महत्वपूर्ण पूर्वाधारकाे […]
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाल अध्यक्ष केपी शर्मा ओली बयलगाढा दर्शनका हिमायती भएकाे बताउनुभएकाे छ । गठतन्त्र बिराेधी भएकाले नै पश्चगामी शक्तिहरूसँग ओलीकाे साठगाँठ रहेकाे अध्यक्ष नेपालकाे आराेप थियाे । चितवनकाे भरतपुरमा […]
५ दलीय गठबन्धन देशकाे आवश्यकता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन अवस्थामा कम्युनिष्टहरूवीचकाे एकता हुँदा महत्वपूर्ण ज्ञान हाँसिल गरेकाे बताउनुभएकाे छ । केपी अाेलीसँग एकता गरेर के पाइस भन्छन्, ५ दलीय गठबन्धनले चितवनकाे […]
देशैभर गठबन्धनका उम्मेदवारको विजय सुनिश्चित छ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश माओवादी केन्द्रको नीतिमा मुलुक अगाडी बढिरहेको बताउनुभएको छ ।उहाँले माओवादीले देशको नेतृत्व नछाडेको बताउनु भएको […]
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज राजकाजी गुरुङ (करण)ले जनताको अवस्था बदल्न माओवादीको विकल्प नभएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रको पोखरा महानगरपालिका वडा नम्बर १ मा मंगलबार आयोजित घरदैलो कार्यक्रममा बोल्दै नेता […]