थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, सचेत रहन चिकित्सककाे सुझाव

पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार याे समयमा काेराेना संक्रमणका कारणा मृत्यु भने कसैकाे पनि भएकाे छैन । मन्त्रालयले ३ हजार ७० जनाको […]

मतदाता परिचयपत्र सम्बन्धित मतदान केन्द्रबाट लिन सकिने

 निर्वाचन आयोगले मतदाता परिचयपत्र वितरण गर्न सुरु गरेको छ । मतदाता परिचयपत्र आफ्नाे नामावली भएकाे मतदान केन्द्रबाट लिन सकिन्छ । साथै देशभर बिहिबार पनि मतदाता शिक्षा कार्यक्रम चलाउने निर्वाचन आयाेगले जनाएकाे छ । नेपालभर निर्वाचन […]

श्रीलंकामा हिंसात्मक झडप, सांसद सहित ५ काे मृत्यु

श्रीलंकामा पछिल्ला दिनमा राजनीतिक तनाव बढिरहेकाे छ । त्यहाँ सरकार समर्थक र विरोधीबीच हिंसात्मक झडप भइरहेका छन् । एक जना सत्ताधारी दलका एक जना सांसदले सरकार विरोधी प्रदर्शनकारीमाथि गोली चलाएपछि आफैंले आत्महत्या गरेकाे खबर छ […]

स्थानीय निर्वाचनः मदिरा बिक्रीमा राेक

स्थानीय निर्वाचनकाे मिति नजिकिंदै गर्दा मदिरा बिक्रीमा राेक लगाइएकाे छ । जिल्ला प्रशासन कार्यालयहरूले सूचना जारी गरेर मदिरा बिक्री वितरणमा राेक लगाएका हुन् । काठमाडौं, भक्तपुर र ललितपुरमा आज रातिबाट मदिरा बिक्रीमा रोक लगाइने भएको […]

स्थानीय निर्वाचनः मौन अवधि सुरु हुँदै, प्रचार सामाग्री हटाउनुपर्ने

बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको प्रचारका लागि सुरु हुँदै आज अन्तिम दिन हाे । आज मध्यरातबाट निर्वाचनकाे प्रचार प्रसार गर्न पाइनेछैन । मौन अवधि आज मध्यरातिबाट सुरु हुने र मतदानकाे दिन वैशाख ३० […]