भरतपुर अनि रेनु नै हुनपर्छ भनेका छैनाै, ६ मध्ये एक त पाइहाल्छाै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकामा आफ्नाे पार्टीकाे दाबी स्वभाविक रहेकाे बताउनुभएकाे छ । उहाँले भरतपुर अनि रेनु नै भनेर […]
नेकपा (माओवादी केन्द्र) का नेता तथा गण्डकी प्रदेश सरकारका वन, वातावरण तथा भू संरक्षण मन्त्री दीपक थापाले परिवर्तनलाई सँस्थागत गर्न र वदलिएको व्यवस्था बमोजिम अवस्था बदल्न माओवादी लगायतका गठबन्धनमा आवद्ध दलले स्थानीय निर्वाचन जित्नुपर्ने बताउनुभएको […]
३० वैशाखमा हुने स्थानीय तहकाे चुनावमा तालमेलकाे सैद्धान्तिक सहमति गरेका दलहरूवीच भागबण्डा भने सकसपूर्ण हुने देखिएकाे छ । स्थानीय नेता कार्यकर्ताले केन्द्रबाट हुने तालमेलमा असन्तुष्टि जनाउँदै दबाब दिएकाले पनि सहमति जुटाउन सकम देखिएकाे हाे । […]
गठबन्धनमा सहमति नभएपनि नेपाली कांग्रेसका १८ जनाले पोखरा महानगरपालिकाको मेयरमा दाबी पेश गरेका छन् । भागबण्डाका लागि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले दाबी गरेकाे पाेखरामा कांग्रेसबाट १८ जनाले दाबी प्रस्तुत गरेका हुन् । पाेखराकाे मेयरमा […]
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनकाे तयारी तीव्र बनाएकाे छ । आयोगले तयारीकै क्रममा ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत खटाएको छ। साथै सात सय ५३ स्थानीय तहमध्ये छ सय ७६ तहमा निर्वाचन अधिकृतहरू समेत ताेकिएकाे छ […]