राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रदेशलाई स्रोत र साधनयुक्त बनाउन माग

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयतालाई मजबुत पार्न प्रदेश सरकारलाई स्रोत र साधनयुक्त बनाउनु पर्ने भन्दै यहाँका सम्भावित उद्योगहरुको सञ्चालनमा संघ सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ । मंगलबार काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको राष्ट्रिय विकास […]

कांग्रेस बैठकः खड्काकाे नेतृत्वमा स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति गठन

नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मध्यनजर गर्दै स्थानीय तह निर्वाचन केन्दीय परिचालन समिति गठन गरेकाे छ । स्थानीय तहकाे निर्वाचनका लागि गठित समितिकाे संयाेजक उपसभापति पूर्णबहादुर खड्कालाई निर्वाचन प्रचार प्रसार समिति […]

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

नेपाल र चीनबीच शून्य भन्सार तथा कोटारहित ड्युटी फ्रि/कोटा फ्रि सुविधासम्बन्धी एलओई नेपाल सरकारले स्वीकृत गरेको छ।  सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल र जनवादी गणतन्त्र चीनबीच शून्य भन्सार तथा कोटारहित ड्युटी फ्रि/कोटा फ्रि सुविधासम्बन्धी एलओई […]

स्थानीय तह निर्वाचनका लागि मतदाता नामावली तयार

१ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता सहभागी हुन पाउने भएका छन् । […]

‘लेटमिइन मिसेस व्यूटी क्वीन नेपाल २०२२’को उपाधि मञ्जु डोटेललाई

‘लेटमिइन मिसेस व्यूटी क्वीन २०२२’को उपाधि मञ्जु डोटेललाई, सिंह र लामिछाने क्रमशः फष्ट र सेकेन्ड रनर अप काठमाडौँमा भएको ‘लेट मि इन मिसेस व्यूटी क्वीन २०७८’ को उपाधि काठमाडौँको गोठाटारकी मन्जु डोटेलले हात पार्नुभएको छ […]