पाेष्टबहादुर वाेगटी सम्मानित व्यक्तित्वः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता पोष्टबहादुर बोगटी पार्टीभित्र मात्र नभइ विपक्षी एवं जनताले समेत सम्मान गर्ने नेताका रूपमा स्मरण गर्नुपर्ने बताउनुभएकाे छ । शनिबार नुवाकोटको विदुरमा बोगटीको पूर्णकदको शालिक अनावरण गर्दै […]

७३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लाे २४ घण्टामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ हजार ६२ जनाको कोरोना परीक्षण गर्दा थप ७३ जनामा संक्रमण पुष्टि भएको जनाएकाे छ । मन्त्रालयका अनुसार २ हजार २३८ जनाको […]

एमसीए नेपालका टेन्डरमा सहभागी हुन प्रधानमन्त्रीकाे आग्रह

प्रधानमन्त्री शेरबहादुर देउबाले एमसीसी परियोजना अन्तर्गत नेपालमा हुने ग्लोबल टेन्डरमा भाग लिन नेपाली निर्माण व्यवसायीलाई आग्रह गर्नुभएकाे छ । नेपाल निर्माण व्यवसायी महासंघको २३औं वार्षिक साधारणसभाकाे काठमाडौंमा उद्घाटन गर्दै देउवाले हरु निर्माणका लागि एमसीए-नेपालले निकाल्ने […]

नेपाल इन्जिनियर्स एशोसिएसनको चुनावः ५ समूह प्रतिस्पर्धामा

नेपाल इन्जिनियर्स एशोसिएसनको शुक्रबार भइरहेको ३३ औं केन्द्रीय कार्यकारिणी समितिको चुनावमा मतदान बिहान ९ बजेदेखि जारी छ । काठमाण्डाै लगायत देशका १४ स्थानमा मतदानका लागि केन्द्र ताेकिएकाे छ भने साँझ ५ बजेसम्म मतदान हुनेछ । […]

संखुवासभामा बस दुर्घटनाः १४ जनाको मृत्यु

संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा ५ जना घाइते भएका छन् । संखुवासभाकाे मादी नगरपािलका वडा नं. ६ काे सातघुम्तीमा भएकाे दुर्घटनामा १४ जनाको सव भेटिएको र ५ […]