एमसिसी अनुमाेदनमा विपक्षी दललाई धन्यवाद !

सरकारले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) लाई प्रतिनिधिसभाबाट अनुमोदन गराउन सहयाेग गरेकाे भन्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई धन्यवाद दिएकाे छ । मन्त्री परिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले […]

ग्याल्पो ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा

सरकारले बिहीबार देशभर बिदा दिने निर्णय गरेको छ। ग्याल्पो ल्होसारको उपलक्ष्यमा सरकारले बिदा दिएको हो। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बुधबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देशभरका सबै […]

पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार याे अवधिमा ३ जनाको मृत्‍यु भएको छ । मन्त्रालयले ४ हजार ६ […]

एकीकृत समाजवादीसँग एमाले अत्तालियाे, व्याख्यात्मक टिप्पणीबारे अपबाह फैलाउने काम गर्दैछः नेकपा एस

नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीको संसद्‍मा देखिएको उपस्थितिले एमाले र सो पार्टीका अध्यक्ष केपी ओली अत्तालिएकाे जनाएकाे छ । एमसिसी र समसामयिक राजनीतिबारे जानकारी दिन साे पार्टीले गरेकाे पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष माधव कुमार नेपालले […]

महाशिवरात्रि पर्व शिवको पूजा–आराधना, पशुपति लगायतका शिवमन्दिरहरूमा दर्शनार्थीकाे भीड

फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी हिन्दु धर्मावलम्वीहरूले मनाउँदैछन् । हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिव मन्दिरमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन्। माघ […]