लेखनाथ महोत्सव सम्पन्न, ६ करोड ४५ लाखको कारोवार

लेखनाथमा जारी १७ औं संस्करणको लेखनाथ महोत्सव ६ करोड ४५ लाख रुपैयाको कारोबार गर्दै सकिएको छ । महोत्सवमा २ लाख २० हजार दर्शकले अवलोकन गरेको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका […]

पोखरामा जुनियर राष्ट्रिय टेनिस प्रतियोगिता शुरु

कास्की जिल्ला टेनिस संघको आयोजना तथा नेपाल टेनिस संघको समन्वयमा सोमबारदेखि पोखरामा मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०७८ शुरु भएको छ । कास्की जिल्ला टेनिस संघका संरक्षक कुमार मोहनबहादुर शाहीले एक समारोहका विच प्रतियोगिताको उद्घाटन […]

आफ्नै तागतमा उभिएर चुनावमा जान्छाैः प्रचण्ड

समावेशी समानुपातिक सहभागीता लगायतका उपलब्धि उल्ट्याउन खोजिएको छनेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले गठबन्धनको आशमा भन्दा आफ्नै पार्टी तथा नेता कार्यकर्ता एवं जनताको भरमा चुनावमा केन्द्रित हुन अपिल गर्नुभएको छ । पोखरामा प्रेस सेन्टर […]

विश्व समुदायवीच सहअस्तित्व र अन्तरनिर्भरताका सिद्धान्तहरू विकास गर्न माग

विश्वमा विभिन्न खालका द्वन्द्वका कारण व्यक्तिगत जीवनको सुरक्षा निरन्तर खतरामा परेको छ । यस्ता समस्या समाधानका लागि वर्तमान युगमा शान्ति निर्माणलाई साझाताका आधारमा सबै देश, समुदाय र व्यक्तिहरूका लागि शान्तिको मूल्य, मान्यता र संस्कृति प्रवर्द्धन गर्नुपर्नेमा […]

माओवादी केन्द्रले गण्डकी प्रदेशमा राजनीतिक वैचारिक प्रशिक्षण गर्दै

नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)ले गण्डकी प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षण गर्दैछ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) सहितका नेताहरुले प्रशिक्षणमा सहभागी हुनेछन् । स्थानीय तहकाे निर्वाचनकाे तयारीकाे सन्दर्भमा माओवादी केन्द्रले देशब्यापी भेला तथा प्रशिक्षण चलाइरहेकाे छ । […]