एमसिसी पास हुने

सत्ता गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गर्ने भएका छन् । आइतबार बिहान बसेकाे सत्ता गठबन्धनकाे बैठकमा यसअघि परिमार्जन विना पास नगर्ने अडानमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसिसीलाई व्याख्यात्मक घोषणासहित […]

गठबन्धन बचाएर समस्या पार लगाउन उपाय खाेज्दैछाैंः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन नटुटाई एमसिसी लगायतका राष्ट्रिय समस्याको समाधान खोज्नेतर्फ प्रयत्न भइरहेकाे बताउनुभएकाे छ । गठबन्धनमा रहेका दलहरूको गठबन्धन कायमै राखेर एमसिसीकाे बिषय कसरी टुंगाे लगाउन सकिन्छ भनेर […]

प्रतिनिधिसभाको बैठक बस्दै

अमेरिकी सहयोग परियोजना एमसिसीबारे दलहरूवीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक पनि प्रभावित बनिरहेकाे छ । एमसिसीबारे कार्यसूची तय भएर पनि बिहीबारकाे प्रतिनिधिसभाको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाकाे अनुराेधमा स्थगित गरिएकाे थियाे । शुक्रबार पनि एमसिसीबारे छलफलका […]

जनप्रगतिशील मञ्च स्पेनद्वारा सहिद स्मृति विद्यालयमा आर्थिक सहयोग

नेकपा माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च स्पेनले पोखरामा रहेको सहिद स्मृति विद्यालयमाआर्थिक सहयोग गरेको छ ।पोखरा महानगरपालिका वडा नं १४ स्थित सहिद स्मृति आवासिय माध्यमिक विद्यालयमा एक कार्यक्रमकाबीच नेकपा माओवादी केन्द्रका युवा नेता एवं […]

४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार ६ हजार ६ सय ४ जनाको पीसीआर परीक्षण गर्दा २ सय ९९ […]