माओवादी केन्द्र एमसीसीकाे विपक्षमा, सरकार छाड्न सक्ने

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)काे विपक्षमा उभिने भएकाे छ । सरकारकाे नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभामा पेश गर्न जाेडबल गरिरहेका बेला सत्ता गठबन्धनकाे महत्वपूर्ण साझेदार […]

 स्वस्थानी व्रत समापन गरिंदै

पौष शुक्ल पूणिर्मादेखि माघ शुक्लपूणिर्मासम्म श्रद्धापूर्वक अवलम्वन गरिएकाे स्वस्थानी व्रत आज समापन हुँदै छ । हिन्दु धर्मावलम्बीहरुले पौष शुक्ल पूणिर्मादेखि माघ शुक्लपूणिर्मासम्म श्रद्धापूर्वक स्वस्थानी व्रत कथा वाचन तथा श्रवण गर्ने गर्छन् । स्वस्थानी व्रतकथा समापनका […]

प्रतिनिधि सभाको बैठक: हाेला त एमसीसी टेबल

संघीय संसद अन्तर्गतकाे प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बुधबार दिउसाे १ बजे बस्ने बैठकमा सर्वाधिक चासाेकाे बिषय एमसीसी बनेकाे छ । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था […]

स्थानीय तहकाे आवश्यकतानुसार गठबन्धनः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहकै आवश्यकताका आधारमा आसन्न स्थानीय तहकाे निर्वाचनमा गठबन्धन हुने बताउनुभएकाे छ । काभ्रेमा जिल्लास्तरीय नेता, कार्यकर्तासँगको भेटघाटमा थापाले स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताका आधारमा गठबन्धन हुने बताउनुभएकाे हाे । […]

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमः ४ हजार १५७ विद्यालय छनोट

सरकारले शैक्षिक संस्था सुधारका लागि प्रयास गरिरहेकाे छ । त्यसै अन्तर्गत सञ्चालन हुन लागेकाे राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ४ हजार १ सय ५७ विद्यालय छनोट भएका छन् ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र […]