पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार याे अवधिमा ३ जनाको मृत्‍यु भएको छ । मन्त्रालयले ४ हजार ६ […]

एकीकृत समाजवादीसँग एमाले अत्तालियाे, व्याख्यात्मक टिप्पणीबारे अपबाह फैलाउने काम गर्दैछः नेकपा एस

नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीको संसद्‍मा देखिएको उपस्थितिले एमाले र सो पार्टीका अध्यक्ष केपी ओली अत्तालिएकाे जनाएकाे छ । एमसिसी र समसामयिक राजनीतिबारे जानकारी दिन साे पार्टीले गरेकाे पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष माधव कुमार नेपालले […]

महाशिवरात्रि पर्व शिवको पूजा–आराधना, पशुपति लगायतका शिवमन्दिरहरूमा दर्शनार्थीकाे भीड

फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी हिन्दु धर्मावलम्वीहरूले मनाउँदैछन् । हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिव मन्दिरमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन्। माघ […]

एमसीसी संसदबाट अनुमोदन

प्रतिनिधिसभाले मेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ । कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने लगायत १२ बुँदे व्याख्यात्मक घाेषणा समेत राखेर प्रतिनिधिसभा बैठकमा ध्वनी मतले एमसीसी पारित गरेकाे हाे । आइतबार […]

पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँकाे अनुमति

जिल्ला अदालत तनहुँकले बलात्कार आरोपित पल शाह (पूर्ण विक्रम शाह) लाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। १७ वर्षीय नाबालिगलाई बलात्कार गरेको उजुरीपछि आइतबार मात्र पल शाहले जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर […]