चिनियाँ विदेश मन्त्री वाङ यी काठमाडाैंमा

चिनियाँ विदेश मन्त्री वाङ यी तीन दिने भ्रमणका लागि शुक्रबार अपरान्ह काठमाडौं आइपुग्नुभएकाे छ । चार्टर्ड जहाजमा भारतको राजधानी नयाँदिल्लीबाट काठमाडौं आइपुग्नुभएका विदेश मन्त्री वाङ यीलाई त्रिभुवन विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले स्वागत गर्नुभयाे । पाकिस्तान, […]

सीपयुक्त मजदुरलाई संरक्षण गर्नुपर्छः मन्त्री बराल

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कोभिडबाट प्रभावित भएका सीपयुक्त मजदुरलाई राहत प्याकेजको माध्यमबाट संरक्षण गर्नुपर्ने बताउनु भएको छ । आइ.बि.एन. मिडिया एण्ड रिसर्च प्रा.लि. र पोखरा उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा […]

रोजगारीको निरन्तरता हुनुपर्ने अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघकाे माग

अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ (आधिकारीक ट्रेड युनियन) गण्डकीले रोजगारीको निरन्तरता हुनुपर्ने लगायतका माग सहित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ज्ञापन पत्र बुझाएको छ । अस्थायी, करार तथा ज्यालादारी […]

पल शाह पुर्पक्षका लागि थुनामा(आदेश सहित)

जिल्ला अदालत तनहुँले जबर्जस्ती करणीको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । पीडित युवतीका बाबुले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ११ फागुनमा किटानी जाहेरीउपर प्रहरीले अनुसन्धान गरेपछि […]

गण्डकी प्रदेशमा माओवादी केन्द्रकाे पदाधिकारी चयन(मत सहित)

ने . क. पा.( माओवादी केन्द्र) गन्डकी प्रदेशको पदाधिकारी चयन गरिएकाे छ । सहमतिकाे प्रयास सफल नभएपछि बुधबार निर्बाचनबाट पदाधिकारी चयन गरिएकाे हाे । यसअघि प्रदेश अध्यक्षमा गायत्री गुरूङ चयन हुनुभएकाे थियाे भने बुधबार सम्पन्न […]