नेइएको निर्वाचनको तयारी पुरा

नेपाल इन्जिनियर्स एशोसियसनको यही फागुन २७ गते हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । नेईएको सबै प्रदेशमा एकैसाथ नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो । गत बर्ष नै हुनुपर्ने निर्वाचन कोभिड १९ को […]

थप १९४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १ सय ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे अनुसार ३ हजार ६ सय ३८ जनाको पीसीआर परीक्षण […]

सृजना कप भलिबल प्रतियोगिता चैत पहिलाे साता हुने

पोखरामा चैतको पहिलो साता सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा चैत ४ गतेदेखि ७ गतेसम्म सृजना कप सामुदायीक […]

कृषि विकास बैंक कर्मचारी संघ नेपाल गण्डकी प्रदेश समिति पुनर्गठन

कृषि विकास बैंक कर्मचारी संघ नेपाल गण्डकी प्रदेशको संयोजकमा सन्तोष थापा सर्वसम्मत चयन हुनु भएको छ । शनिबार पोखरामा सम्पन्न कर्मचारीहरुको भेलाले थापाको संयोजकत्वमा गण्डकी प्रदेशस्तरीय १३ सदस्यीय समिति पुर्नगठन गरेको हो । समितिको सह–संयोजकमा […]

अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको जिल्ला भेला हुने

अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको जिल्ला भेला शनिबार हुने भएको छ । सरकारी निकायमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी श्रमिक कर्मचारीहरु आवद्ध संघको प्रथम जिल्ला भेला हुन लागेको हो । […]