गण्डकी प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयको आयोजनामा अन्तर जिल्ला सुरक्षा समन्वय बैठक बुधबार बागलुङमा भएको छ । बैठकमा आसन्न चुनाब केन्द्रित सुरक्षा रणनीतिमा छलफल भएकाे छ । केन्द्रित वार्षिक कार्यक्रम अनुसार चैत २० गते ७ […]
सम्झाएकाे मन्त्रीकाे दावी गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)काे कार्यकक्षमै कर्मचारीमाथि हातपात भएकाे छ । मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझामाथि मन्त्री मनाङेबाट नै हातपात भएकाे हाे । युवा राेजगार सम्बन्धि कार्यक्रमकाे प्रस्ताव […]
नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मुल्य बढाएकाे छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरेर निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको हो । पेट्रोलको मूल्य प्रति लिटर ५ […]
सत्ता साझेदार दलहरूवीच आसन्न स्थानीय तहको निर्वाचनबारे छलफल भएकाे छ । यसअघि गठबन्धन गरेर निर्वाचनमा जान सैद्धान्तिक रूपमा सहमत भएका दलहरूवीच स्थानीय तहमा सिट बाँडफाँड लगायतका बिषयमा माेडालिटी बनाउनेबारेमा छलफल भएकाे श्राेतले जनाएकाे छ । […]
पोखरा महानगर ११, काहुँडाँडामा वृहत खानेपानी आयोजना सञ्चालनमा आएकाे छ । शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको कालीखोला काहुँ धरहरा खानेपानी लिफ्टिङ आयोजनाको उद्घाटन गर्नुभएकाे हाे । कार्यक्रममा […]