१९ राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदै, नतिजा पनि आजै आउने

संघीय संसदकाे माथिल्लाे सदन राष्ट्रिय सभाकाे १९ सदस्य चयनका लागि आज निर्वाचन हुँदैछ । एक महिनापछि रिक्त हुन लागेका १९ सदस्यका लागि आज सात वटै प्रदेशमा निर्वाचन हुन लागेकाे हाे । निर्वाचन आयोगले बिहान ९ […]

१२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । याे अवधिमा आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार १८ हजार १ […]

विमानस्थलमा नि:शुल्क यातायातले सर्वसाधरणलाई लाभ

काठमाण्डाैमा विमानस्थलमा आन्तरिक उडान गर्ने यात्रुहरूलाई आन्तरिक टर्मिनलदेखि विमानस्थलको मुलगेटसम्म सञ्चालित नि:शुल्क यातायात सेवाबाट सर्वसाधरण सेवाग्राहीले लाभ हाँसिल गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे आन्तरिक टर्मिनल प्रयाेग गर्ने यात्रुहरूका लागि दुई वटा हायस (माइत्रोबस) बाट […]

थप १० हजार ३ सय १९ जनामा काेराेना संक्रमण

 नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३ सय १९ जनामा कोरोना भाइरस (कोभिड१९ को संक्रमण पुष्टि भएको छ । याे अवधिमा ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार देशभर […]

राष्ट्रियसभाका लागि माैन अवधि शुरू

पर्सि माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि शुरु भएको छ । निर्वाचन आयोगले आइतबार राति १२ बजेदेखि नै मौन अवधि शुरु भएको जानकारी गराउँदै माैन अवधिकाे पालना गर्न भनेकाे छ । मौन अवधि […]