पोखराको चाउथेमा आजदेखि गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको शुभारम्भ

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको १७ औं शाखा पोखराको चाउथेमा आजदेखि शुभारम्भ भएको छ । ज मातातीर्थ औंसीको दिनमा पोखरा उद्योग वाणिज्य संघका प्रथम वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले डिपार्टमेन्ट […]

वागी उम्मेदवारी फिर्ता लिन कांग्रेसकाे निर्देशन, नलिए पार्टीबाट निष्कासन

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा वागी उम्मेदवारी दिएकाहरुले उम्मेदवारी फिर्ता नलिए कार्वाही गर्ने भएकाे छ । वागी उम्मेदवारी फिर्ता लिन कांग्रेसकाे केन्द्रीय कार्यालयले निर्देशन दिएको छ । यदि फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक […]

बिलासिताका सामान भित्र्याउन रोक

सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउन रोक लगाएको छ । बैशाख १३ गतेसम्म प्रक्रिया पुगेका बाहेक अन्यले अब असार मसान्तसम्मका लागि ती सामन ल्याउन पाउनेछैनन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर ६ सय […]

देशैभरका निर्माण व्यवसायी आन्दोलित, मुल्य बृद्धि नियन्त्रण या समायाेजन गर्न माग

देशैभरका निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका छन् । निर्माण सामग्रीकाे मुल्य अत्याधिक बढेकाे भन्दै ठेक्का परेका याेजनाहरूमा पुनरावलाेकन गरी रकम समायाेजन गर्नुपर्ने उनीहरूकाे माग छ । नेपाल निर्माण व्यवसायी महासंघको आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार कास्की […]

श्रममन्त्री नेतृत्वको टोली मलेसिया जाँदै

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधवार मलेसिया जाने भएको छ । मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा मन्त्री श्रेष्ठ चार दिने मलेसिया भ्रमणमा जान लाग्नुभएको हो । मलेसिया भ्रमणमा जानुअघि श्रममन्त्री श्रेष्ठसँग […]