थप १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार देशभर २३ हजार ९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको […]

२० औं आहारारा गोल्डकपमा विभागीय टिम एपीएफकाे विजयी शुरूवात

पोखरा रंगशालामा विहीबारदेखि सुरु भएको २० औं आहारारा गोल्डकपमा सशस्त्र प्रहरीकाे विभागीय टिम एपीएफले विजयी शुरूवात गरेकाे छ । आयोजक सहारा क्लबलाई २-० ले हराउँदै एपीएफले जित निकालेको हाे । एपिएफको जितमा आवास लामिछाने र […]

त्रिवि र लाेकसेवाका परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालनमा रहेका परीक्षा स्थगित भएका छन्।  बिहीबार बसेको बैठकले हाल सञ्चालनमा रहेको वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको विश्वविद्यालयले जनाएको छ। आइतबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित […]

थप १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ३ सय ३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या […]

त तराई भेगमा हुस्सु/कुहिरो , पहाडी भूभागमा हल्का वर्षाकाे संभावना

पश्चिमी वायुको प्रभावले पहाडी भूभागमा हल्का वर्षात् भएकाे छ भने तराई भेगमा हुस्सु लागेकाे छ । जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली  प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ […]