नेपाल टी–२० विश्वकपबाट बाहिरियाे

दक्षिण अफ्रिकाविरूद्ध नेपाल एक रनले पराजित भएको छ।  टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले १ रनले पराजित भएकाे हाे ।

दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियाे । नेपालले निर्धारित २० ओभरमा ५ विकेटकाे क्षतिमा १ सय १४ रनमात्र बनाएको हाे ।

Facebook Comments