मन्त्रीहरूकाे सपथग्रहण हुँदै
नवनियुक्त मन्त्रीहरूकाे सपथ ग्रहण आज हुँदैछ ।
अन्तरिम सरकारकी प्रधानमन्त्रीले सुशीला कार्कीले अर्थ मन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङलाई जिम्मेवारी दिन लाग्नुभएकाे बताइएकाे छ ।
राष्ट्रपति कार्यालका अनुसार आज बिहान साढे ११ बजे कार्की नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरुको शपथ गराउने तयारी छ ।
Facebook Comments

