तराइमा कुहिराे लाग्ने, अन्य भागमा माैसम सफा रहने
हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु एवं कुहिरो लाग्नेछ । त्यस्तै देशको पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
त्यस्तै आज राती तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। देशको पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेने छ ।
Facebook Comments

