पोखरा महानगरपालिका प्रमुख पदका स्वतन्त्र (अटेरी) उम्मेद्वार गनेस पौडेलको गनेस पौडेलको वर्णमाला सार्वजनिक भएको छ । पोखरा लक्ष्य २०७९ कार्ययोजनामा समावेश मुख्य मुख्य बुँदालाई टिपेर पोखराको विकासका लागि गनेस पौडेलको वर्णमाला नाममा सार्वजनिक गरिएको हो […]
देशका ७ सय ५३ वटा पालिकामा एक साथ स्थानीय तहकाे निर्वाचन हुँदैछ । तर सर्वाधिक चर्चा भने चितवनको भरतपुर महानगरपालिकाकाे भइरहेकाे छ । भरतपुर चर्चामा रहनुकाे कारण भनेकाे नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल(प्रचण्ड)काे गृहनगरका साथै […]
वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको मिति नजिकिदै जाँदा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले कास्कीमा आफ्नो चुनावी प्रचार अभियानलाई तीव्र बनाएको छ । पोखरा महानगरपालिका तथा गाउँपालिकाका कतिपय वडामा एकल तथा कतिपयमा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएको […]
कास्कीकोटमा पोखार महानगरपालिका मेयर उप मेयर तथा वडा अध्क्षयहरुले विकास गर्ने योजना सहित प्रतिबद्धता व्यक्त गरेका छन् । हाम्रो कास्कीकोट युवा सञ्जालले गरेको “मेरो उम्मेदवारी, योजना तथा प्रतिबद्धता” प्रस्तुतीकरण कार्यक्रममा पोखरालाई व्यवस्थीत बनाउने योजना देखि […]
नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र)ले आफूले पक्षपातरहित विकास गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ । मादी ८ मा आइतबार चुनावी सभामा बोल्दै उहाँले विपक्षी पार्टीले पक्षपाती विकास गर्ने हल्ला फैलाएको तर आफूले […]