यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरुले आफ्नो सम्पूर्ण शक्ति प्रचार प्रसारमा लगाएका छन् । सत्ता गठबन्धनले कतै संयुक्त, कतै एकल उम्मेदवारी दिएर चुनावी प्रचारमा केन्द्रित छन् । त्यस्तै प्रतिपक्षी दल नेकपा […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बाँडीचुडी खान लागि ५ दलीय गठबन्धन बनेकाे बताउनुभएकाे छ । उहाँले नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलले बाँडीचुडी खान तथा एमालेसँग वडामा समेत एक्लै प्रतिस्पर्धा गर्न नसकेर गठबन्धन […]
प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीको अत्याचारविरुद्ध ५ दलीय गठबन्धन बनेकाे बताउनुभएकाे छ । तनहुँकाे दमाैलीमा भएकाे चुनावी सभामा बाेल्दै प्रधानमन्त्री देउवाले सत्तारुढ दलको गठबन्धन राष्ट्रिय आवश्यकता भएको समेत उल्लेख गर्नुभयाे । उहाँले […]
नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाण्डाैकाे मेयरमा सिर्जना सिंह र भरतपुर महानगरपालिकाकाे मेयरमा रेनु दाहाललाई जिताउन आग्रह गर्नुभएकाे छ । देशका छ महानगर मध्ये दुई महानगरको मेयरमा महिला उम्मेदवार उठेकोले दुबै जनालाई जिताउनुपर्ने प्रधानमन्त्रीकाे […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको खलनायककाे भूमिकामा प्रस्तुत भएकाे बताउनुभएकाे छ । साथै उहाँले स्थानीय तहमा महिलाहरूले नेतृत्व गरेका ठाउँ सफल भएको टिप्पणी गर्नुभएकाे छ । काठमाण्डाैमा ५ […]