प्राविधिक शिक्षा आजको आवश्यकता होः मन्त्री बराल

शिशु कल्याण माविको ८ कोठे भवन उद्घाटन गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रविधिक शिक्षा आजको आवश्यकता भएको बताउनु भएको छ । पोखरा ३३ स्थित शिशु कल्याण माविको शुक्रबार एक समारोहका बिच […]

पाँचदलीय गठबन्धनले चुनावमा गठबन्धनका लागि संयन्त्र बनाउने

२०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सत्तारूढ पाँचदलले गठबन्धन गर्ने भएका छन् । स्थानीय तहकाे निर्वाचनमा गठबन्धनका साथ सहभागी हुने प्रयाेजनका लागि तीन तहमा संयन्त्र बनाउने ति दलकाे निर्णय छ । बिहीबार बालुवाटारमा […]

मन्त्री विन्दुकुमार थापाको सबै तलबभत्ता सामाजिक कार्यमा

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारबाट प्राप्त गर्ने सबै तलबभत्ता सामाजिक कार्यमा खर्च गर्नुभएको छ । मन्त्री थापाले विकास निर्माण र सामाजिक कार्यमा १४ लाख ८६ हजार […]

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रदेशलाई स्रोत र साधनयुक्त बनाउन माग

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयतालाई मजबुत पार्न प्रदेश सरकारलाई स्रोत र साधनयुक्त बनाउनु पर्ने भन्दै यहाँका सम्भावित उद्योगहरुको सञ्चालनमा संघ सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ । मंगलबार काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको राष्ट्रिय विकास […]

कांग्रेस बैठकः खड्काकाे नेतृत्वमा स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति गठन

नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मध्यनजर गर्दै स्थानीय तह निर्वाचन केन्दीय परिचालन समिति गठन गरेकाे छ । स्थानीय तहकाे निर्वाचनका लागि गठित समितिकाे संयाेजक उपसभापति पूर्णबहादुर खड्कालाई निर्वाचन प्रचार प्रसार समिति […]