समावेशी समानुपातिक सहभागीता लगायतका उपलब्धि उल्ट्याउन खोजिएको छनेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले गठबन्धनको आशमा भन्दा आफ्नै पार्टी तथा नेता कार्यकर्ता एवं जनताको भरमा चुनावमा केन्द्रित हुन अपिल गर्नुभएको छ । पोखरामा प्रेस सेन्टर […]
नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)ले गण्डकी प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षण गर्दैछ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) सहितका नेताहरुले प्रशिक्षणमा सहभागी हुनेछन् । स्थानीय तहकाे निर्वाचनकाे तयारीकाे सन्दर्भमा माओवादी केन्द्रले देशब्यापी भेला तथा प्रशिक्षण चलाइरहेकाे छ । […]
स्थानीय तहको निर्वाचनको तयारी तीव्र छ । निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ। वैशाख ३० गतेका लागि स्थानीय तहकाे निर्वाचन ताेकिएकाे छ । उक्त निर्वाचनको लागि आयोगले दुई दिन […]
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक महत्व बोकेको कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिने बताउनुभएकाे छ । स्याङ्जाको चापाकोट नगरपालिका ८, खोरियाघाटमा जगदगुरु अनन्त श्री विभुषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीद्वारा […]
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग पनि सहकार्य हुन सक्ने संकेत गर्नुभएकाे छ । बिहीबार बुटवलमा सञ्चारकर्मीसँगकाे कुराकानीमा प्रचण्डले तत्काल नै सहकार्य वा गठबन्धनकाे संभावना अस्वीकार गरेपनि भविष्यमा सहकार्य हुन सक्ने बताउनुभएकाे […]