सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)काे विपक्षमा उभिने भएकाे छ । सरकारकाे नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभामा पेश गर्न जाेडबल गरिरहेका बेला सत्ता गठबन्धनकाे महत्वपूर्ण साझेदार […]
अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबुल हुन लागेकाे विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युुनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायतले नेपाल बन्द आह्वान गरेका छन् । काठमाण्डाै लगायत देशका विभिन्न स्थानमा बन्दको सामान्य प्रभाव […]
संघीय संसद अन्तर्गतकाे प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बुधबार दिउसाे १ बजे बस्ने बैठकमा सर्वाधिक चासाेकाे बिषय एमसीसी बनेकाे छ । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था […]
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहकै आवश्यकताका आधारमा आसन्न स्थानीय तहकाे निर्वाचनमा गठबन्धन हुने बताउनुभएकाे छ । काभ्रेमा जिल्लास्तरीय नेता, कार्यकर्तासँगको भेटघाटमा थापाले स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताका आधारमा गठबन्धन हुने बताउनुभएकाे हाे । […]
नेपालमा पछिल्लो पाँच बर्षमा करिब ४५ लाख मतदाता थपिएका छन् । यसअघि २०७४ सालमा स्थानीय तहको निर्वाचन हुँदा एक कराेड ४० लाख ७४ हजार ४ सय मतदाता रहेकाेमा ४५ लाख थप भइ १ कराेड ८५ […]