नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यालय स्थापना गर्ने भएको छ । आईतबार प्रदेश कार्यालय उद्घाटन हुने भएको छ ।पोखरा महानगर पालिका–३ तेर्सापट्टी, गिरिजाचोकमा रहेको कार्यालयको उद्घाटन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने कार्यक्रम रहेको शनिवार […]
गण्डकी प्रदेश सभाले शनिबार वार्षिकोत्सव मनाएको छ । प्रदेश सभा सचिवालयमा स्वास्थ्य मापदण्ड अनुसार सहभागी भएर बाँकीलाई जुममार्फत् समेटेर अन्तरक्रिया गरी दिवस मनाइएको हो । कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको ठीक मध्यभागमा रहेको […]
प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा कास्की शाखाले शुभकामना व्यक्त गरेको छ । प्रेस चौतारी कास्कीले शुभकामना वक्तव्य जारी गर्दै आज प्रेस चौतारी नेपाल देशभरीका श्रमजीवी पत्रकारहरुको अभिभावक संस्था बन्न सकेकोमा कास्की शाखा त्यसको हिस्सेदार […]
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीमा सुधार गर्नुपर्ने के के बुँदा छन् उपलब्ध गराउन आग्रह गर्नुभएकाे छ । सत्ता गठबन्धनमा रहेका दलहरूले नै यथास्थितिमा एमसिसी पास गर्न नसकिने बताएपछि प्रधानमन्त्री देउवाले सुधार गर्नुपर्ने बुँदा के हाे भनी […]
प्रमुख विपक्षी नेकपा एमालेले स्थानीय तहको निर्वाचन घोषणाका लागि भन्दर् दबाबमूलक कार्यक्रम गर्ने भएकाे छ । सरकारलाई दबाब दिन कायक्रम गर्ने प्रयाेजनका लागि कार्यकर्ता भेला काठमाण्डाैमा गर्ने समेत एमालेकाे निर्णय छ । बुधबार बसेको एमाले […]