नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्य दलहरूले गठबन्धनका नाममा घेराबन्दी गरेपनि जनताकाे साथ रहेकाे बताउनुभएकाे छ । उहाँले माघ १२ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणाम पार्टीका लागि प्रतिकूल आउने भन्दै त्यसलाई अनाैठाे […]
नेकपा एमालेले देशैभर जिल्ला अधिवेशन गर्दैछ । एमाले अध्यक्ष केपी ओलीले आज बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ जिल्ला अधिवेशनको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम तय भएकाे छ । यसअघि पालिकास्तरको अधिवेशन तथा प्रतिनिधि […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले ठूला भ्रष्टाचारमा राजनीतिक दलका शीर्ष नेताहरुको मिलेमतो रहेको जिकीरगर्नुभएकाे छ । राप्रपाले बिहीबार धनगढीमा गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले भष्ट्रचारमा राजनीतिक नेतृत्वकाे संलग्नता रहेकाे दावी गर्नुभएकाे हाे […]
काेराेना महामारीका कारण सबै क्षेत्र प्रभावित भएकाे छ । नेकपा माओवादी केन्द्रकाे केन्द्रीय कार्यलयमा कार्यरत नेता कार्यकर्तालाई काेराेना संक्रमण भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्ता भेटघाट बन्द गर्नुपरेकाे छ । कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम […]
राष्ट्रियसभा सदस्य निर्वाचन–२०७८ अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले गण्डकी प्रदेशका उम्मेदवार टुङ्गो लगाएको छ ।पार्टी केन्द्रले गण्डकी प्रदेशमा अन्य समूहतर्फ तनहुँका सुरेश आलेमगर र दलितर्फ गोर्खाका भुवन सुनारलाई उम्मेदवार बनाउने निर्णय गरेको माओवादी केन्द्र गण्डकीका […]