श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले सय दिनमा सम्पादन भएका कामकाे विवरण सार्वजनिक गर्नुभएकाे छ । मन्त्री श्रेष्ठले विभिन्न ३५ बुँदामा आफू मन्त्री भएपछि भएका कामको विवरण सार्वजनिक गर्न्रभएकाे हाे । । मन्त्रालयमा […]
गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले लेखापढी कानून व्यवसायीहरु सेवाग्राही प्रति उत्तरदायी हुन आवश्यक रहेको बताउनुभएको छ । नेपाल लेखापढी कानून व्यवसायी एसोसियसन जिल्ला कार्यसमिति कास्कीको १६ औं […]
निर्वाचन आयोगको आह्वानमा आज शुक्रबार सर्वदलीय बैठक बस्दैछ। आगामी राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचन बारेमा छलफल गर्न आयोगले बिहान ११ बजे बैठक बोलाएको हो । तर दलहरू स्थानीय तहकाे निर्वाचनका लागि तयार भने छैनन् […]
नेकपा एमाले कास्की दशाैं अधिबेशनबाट मनबहादुर गुरुङ अध्यक्षमा चयन हुनुभएकाे छ । अधिवेशनमा अध्यक्ष लगायतकाे पदाधिकारी तथा जिल्ला सदस्य पदका लागि मतदान भएकाे थियाे । कूल ८९५ मत खसेकाेमा ८९५मत गन्दा अन्तिम परिणाम घाेषणा हुँदा […]
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान सम्पन्न भएको छ । नेकपा एमाले कास्कीको दशौं अधिवेशन अन्तर्गत नया नेतृत्व चयनका लागि बुधबार भएको मतदानमा ८ सय ९६ प्रतिनिधिले मतदानमा सरिक भएका थिए । निर्वाचन […]