जेठ ४ मा स्थानीय निर्वाचन गर्ने सरकारकाे तयारी, १२ अर्ब खर्च लाग्ने अनुमान

सरकारले २०७९काे जेठ ४ मा स्थानीय तह निर्वाचनका लागि मिति ताेक्ने भन्दै तयारीमा लाग्न निर्वाचन आयोग अनुराेध गरेकाे छ । निर्वाचन आयोगले भने स्थानीय तहकाे निर्वाचनका लागि करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेकाे छ […]

एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संक्रामक रोग ऐन २०२० काे प्रावधान अन्तर्गत कार्वाहीकाे माग सहित जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी परेको छ । ‘कोरोना संक्रमित हुँदाहुँदै पनि भीडमा गएर रोग फैलाउन सहयोग गरेको’ भन्दै […]

एमसीसी सम्झौता संसदबाट अनुमोदन नगराउन एमाले नेता भीम रावलकाे आग्रह

नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य भीम रावलले मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गराउन नहुने बताउनुभएकाे छ । प्रधानमन्त्री, सभामुख तथा सरोकारवालाहरु समक्ष एक स्मृति पत्र लेख्दै नेता रावलले यस्ताे आग्रह गर्नुभएकाे हाे […]

शहीद दिवसः शहीदहरूकाे स्मरण गरिंदै

राणाशासनकाे विराेध, प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा आज शहीद दिवस मनाइँदैछ । वि.सं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा […]

जेठमसान्तसम्म स्थानीय तहकाे निर्वाचन गर्न सत्ता गठबन्धनमा सहमति

सत्तारुढ गठबन्धनमा रहेका दलहरु जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । शनिबार सत्ता गठबन्धनमा सहभागी ५ दलवीच २ चरणमा भएकाे बैठकपछि यस्ताे सहमति भएकाे हाे । यसअघि स्थानीय तहकाे निर्वाचन संविधान र […]