कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले शुक्रबार सभापति शेरबहादुर देउवाद्वारा प्रस्तावित कार्यसम्पादन समितिलाई अनुमोदन गरेको हो । सभापति देउवाले समितिमा १३ जना पदेन पदाधिकारीबाहेक २४ सदस्य मनोनयनका लागि प्रस्ताव […]
पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा स्थानीय तहकाे निर्वाचनबारे छलफल भइरहेकाे बताइएकाे छ । शुक्रबार राष्ट्रपतिले प्रधानमन्त्रीसँगकाे छलफलमा स्थानीय तहकाे निर्वाचनकाे मितिबारे छलफल गरेका बिषयमा पनि गठबन्धनका नेताहरूवीच […]
राष्ट्रिय सभा सदस्यका लागि भएकाे निर्वाचनमा १९ मध्ये १८ जना सदस्य सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेश नं. १ मा भने गठबन्धनका उम्मेदवारलाई हराउँदै प्रदेश नं १ मा नेकपा एमालेका उम्मेद्वार सोनाम ग्याल्जेन […]
नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले तलबभत्तावापत प्राप्त सबै रकम सामाजिक कार्यमा खर्च गर्नुभएकाे छ। गोरखा क्षेत्र नम्बर २ को (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य दवाडीले पछिल्लो एक वर्षमा तलबभत्तावापत प्राप्त […]
संघीय संसदकाे माथिल्लाे सदन राष्ट्रिय सभाकाे १९ सदस्य चयनका लागि आज निर्वाचन हुँदैछ । एक महिनापछि रिक्त हुन लागेका १९ सदस्यका लागि आज सात वटै प्रदेशमा निर्वाचन हुन लागेकाे हाे । निर्वाचन आयोगले बिहान ९ […]