माओवादी केन्द्रकाे महाधिवेशनः अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे प्रतिवेदन पास

नेकपा माओवादी केन्द्रकाे महाधिवेशनकाे बन्दसत्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे प्रतिवेदन पास गरेकाे छ । प्रतिवेदन पास हुनुअघि सहभागीले उठाएका प्रश्न र फरक मतबारे अध्यक्ष प्रचण्डले जवाफ दिनुभएकाे थियाे । साे क्रममा उहाँले प्रतिवेदनमा धेरै परिवर्तन […]

एमसीसी सम्झौता परिमार्जन विना पारित गर्न सकिन्नः माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता परिमार्जन विना पारित गर्न नसकिने जनाएकाे छ । सोमबार पार्टीको आठौं महाधिवेशनको बन्दसत्रमा वैचारिक राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी परिमार्जन […]

माओवादी केन्द्रको महाधिवेशनः बन्द सत्रमा अध्यक्ष प्रचण्डकाे राजनीतिक प्रतिवेदन प्रस्तुत

मंगलबार समूहमा छलफल हुने नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सोमबार (आज)बाट बन्द सत्र सुरु भएको छ । बन्द सत्रमा भएका र हुने कार्यक्रमहरुको बारेमा जानकारी गराउन यो प्रेस नोट जारी गरिएको छ […]

माओवादी केन्द्रकाे महाधिवेशनः आजदेखि बन्द सत्र

नेकपा माओवादी केन्द्रकाे आठौं महाधिवेशनअन्तर्गत आज बन्द सत्र सुरू हुने भएकाे छ । आज बिहान ११ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा बन्द सत्र हुने माओवादी केन्द्रका नेता हितराज पाण्डेले जानकारी दिनुभयाे । बन्द […]

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन काठमाण्डौमा शुरू

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशन काठमाण्डौमा शुरू भएको छ । २०६९ सालमा सातौं महाधिवेशन गरेपछि राष्ट्रिय सम्मेलन मार्फत् नेतृत्व चयन गर्दै आएको माओवादी केन्द्रले ९ बर्षपछि महाधिवेशन गरेको हो । यसअघि शनिबार साँझसम्म […]