भाजपाका प्रवक्ता काठमाण्डाैमा, प्रधानमन्त्रीसँग भेटवार्ता

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएकाे छ । काठमाडौं चौथाइवालेले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकाे जानकारी एक फाेटाेका साथै ट्वीटर मार्फत् गराउनुभएकाे छ । उहाँले […]

माओवादी केन्द्रले बृहत कम्युनिष्ट निर्माणका लागि पहल गर्ने

नेकपा माओवादी केन्द्रले वृहत कम्युनिष्ट एकताका लागि पहल गर्ने भएकाे छ । स्थायी कमिटीकाे बैठकबाट बामपन्थी पार्टीहरूवीचकाे धुव्रीकरणका लागि पहल गर्ने निर्णय भएकाे प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयाे । त्यस्तै बैठकले ६ वटा प्रदेशमा इन्चार्ज […]

विदेशीकाे इशारामा एमाले सिध्याउने खेलः पूर्वमन्त्री अर्याल

पूर्व कृषि तथा पशुपंक्षी मन्त्री पद्मा कुमारी अर्यालले विदेशीको इशारामा एमाले पार्टीकै नेताले आफ्नै पार्टीलाई सिध्याउन लागि परेको आरोप लगाउनुभएको छ । वालिङ साना किसान कृषि सहकारी सस्थाले गरेको अनुदान सामाग्री तथा खर्च सार्वजनिकीकरण कार्याक्रममा […]

मन्त्री थापाद्वारा पारिश्रमिक वापतको रकम सामाजिक सेवामा प्रदान

गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रदेशबाट प्राप्त हुने पारिश्रमिक बापतको रकम सामाजिक सेवामा खर्च गर्नुभएको छ । उहाँले शनिबार पोखरा ३३ भरतपोखरीका युवाहरुलाई १५ थान भलिबल र जाली […]

वाइसीयलद्वारा संगठन विस्तारमा तीव्रता

वाइसीयलले देशव्यापी संगठन विस्तारमा तीव्रता दिएकाे छ । कास्कीका स्थानीय तहका वडाहरूमा संगठन विस्तारमा तीव्रता दिएकाे हाे । पछिल्लाे समय माअाेवादी केन्द्रले पनि संगठन विस्तारमा तीव्रता दिएकाे बेला भातृ संगठनले पनि भेला तथा प्रशिक्षणका साथै […]