चीन र भुटानले सीमा वार्ता अघि बढाउने

चीन र भुटानले सीमा वार्तालाई अघि बढाउने भएका छन् । सीमा वार्तालाई तीव्रता दिने प्रारम्भिक सम्झौतामा दुई देशका विदेशमन्त्रीले हस्ताक्षर गरेका छन्। भुटानका विदेशमन्त्री ल्याम्पो टान्डी दोर्जी र चिनियाँ सहायक विदेशमन्त्री हु चियाङहाओले भिडिओ मिटिङ […]

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालनका लागि पहल हुन्छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान गर्ने तथा शीघ्र सञ्चालनका लागि पहल गर्ने बताउनुभएकाे छ । अन्तर्राष्ट्रिय उडानका लागि अवरोधको रूपमा रहेको रिठ्ठेपानी डाँडा कटानका लागि संघ सरकारले सहजीकरण गर्ने र […]

कास्कीकाे घान्द्रुकमा जिप दुर्घटना हुँदा घटनास्थलमै ८ जनाको मृत्यु

कास्की जिल्लाकाे पर्यटकीय गाउँ घान्द्रुकमा आज जिप दुर्घटना हुँदा घटनास्थलमै ८ जनाको मृत्यु भएको छ । १ जना भीरमा अड्किएर बाँचेका प्रह रीले जनाएकाे छ । ग १ ज ६९०० नम्बरको जिप मोदी खोलामा खसेकाे […]

मन्त्री परिषद् विस्तारसँगै सपथ ग्रहण सम्पन्न

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री परिषद् विस्तार गर्नुभएकाे छ । देउवाकाे नेतृत्वमा गत असार २९ गते गठित  मन्त्रिपरिषद्‍मा मन्त्रीहरुको नियुक्ति,  जिम्मेवारी हेरफेर र कार्यविभाजन हेरफेर गरिएकाे हाे । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले १६ […]

पाैडेल, श्रेष्ठ र गहतराज मन्त्री बन्दै

नेकपा माओवादी केन्द्रले गठनबन्धन सरकारमा पठाउने मन्त्रीहरूकाे नाम टुंगाे लगाएकाे छ । मंगलबार बसेकाे पार्टीकाे स्थायी कमिटी बैठकले शशी श्रेष्ठ, देवेन्द्र पौडेल र महेश्वर गहतराजलाई मन्त्री बनाउने निर्णय गरेको हो। राज्यमन्त्रीमा बोधमाया यादवलाई पठाउने निर्णय गरिएको एक स्थायी […]