संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सोमबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बस्न लागेकाे छ । सभामुख अग्निप्रसाद सापकाेटाकाे सचिवालयले दिएकाे जानकारी अनुसार दिउँसो साढे २ बजेका लागि सभामुखले बोलाएको बैठक संसद भवनको […]
पेरुका क्रान्तिकारी नेता गोन्जालोको जेलमा नै निधन भएको छ । वास्तविक नाम अबिमेल गुजम्यान रहेपनि विश्वभर गाेन्जालकाे नामबाट पेरू क्रान्तिका विम्व बन्न सफल गाेन्जालाेकाे ८६ वर्षको उमेरमा निधन भएको हो । गाेन्जालाेलाइ सन् १९९२ मा […]
पोखरा महानगर सभापतिमा गंगाधर पराजुलीले शुक्रबार उमेद्वारी दर्ता सँगै पत्रकार सम्मेलन गर्नुभएको छ। पत्रकार सम्मेलनमा बोल्दै पराजुलीले लोकतन्त्र, प्रजातन्त्र र समाजवादलाई पछ्याउँदै अगाडि बढेको बताउनुभयो। पोखरा महानगरमा नेतृत्वको कमजोरीका कारण तल्लो तहले राम्रो सँग प्रशिक्षण […]
सरकारले चालु आर्थिक वर्ष ०७८/ ७९ का लागि प्रतिस्थापन बजेट ल्याएको छ। प्रतिपक्षी दल नेकपा एमालेका कडा विराेधकावीच अर्थमन्त्री जनार्दन शर्माले कुल १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट संसदमा पेश गर्नुभएकाे हाे । […]
नेपाली कांग्रेसकाे १४औं महाधिवेशनमा ३ जना युवा नेताहरूवीच प्रतिस्पर्धा हुने भएकाे छ । युवा नेता गगनकुमार थापा, हालका पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पाैडेलले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । थापा र […]