एमालेकाे विधान अधिवेशन शुरू

नेकपा एमालेकाे विधान अधिवेशन शुरू भएकाे छ । विधान अधिवेशनमा राजनीतिक प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीले पेश गर्नुभएकाे छ । प्रस्ताव पेश गर्ने क्रममा आफूलाई स्वास्थ्य समस्या भएपछि अध्यक्ष ओलीले राजनीतिक प्रस्ताव पेस गर्न नेता […]

३ हप्तामा सय सापुका बिरामी

विगत तीन हप्तामा सापु रोगबाट एकसय बिरामी परेका छन् । सेतो पुतलीको सङ्क्रमबाट आँखामा लाग्ने रोगलाई सापु भन्ने गरिन्छ । ४६ वर्षयता यति छोटो अवधि पहिलो पटक यति धेरै बिरामी देखिएको जनाइएको छ । त्रिवि […]

काँग्रेसकाे पाेखरा नगरसभापतिमा सुरेन्द्रमान विजुक्छे निर्वाचित

नेपाली काँग्रेस पोखरा महानगरको सभापतिमा सुरेन्द्रमान विजुक्छे निर्वाचित हुनुभएकाे छ । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत शनिबार भएको मतदान र आइतबार सम्पन्न मतगणनामा प्रत्यासी गंगाधर पराजुलीलाई पछि पार्दै ४१४ मतसहित विजुक्छे सभापतिमा निर्वाचित हुनुभएकाे हाे […]

कांग्रेस नेता नारायण खड्का परराष्ट्र मन्त्री नियुक्त

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद नारायण खड्का परराष्ट्र मन्त्री नियुक्त हुनुभएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो शितल निवासमा खड्काका पद तथा गोपनियताको सपथ सम्पन्न भएकाे छ । परराष्ट्र मन्त्रालयकाे जिम्मेबारी सम्हालेकै दिन […]

प्रदेश नं. १ र बाग्मतीमा नेकपा एकीकृत समाजवादीकाे नेतृत्वमा सरकार बन्ने !

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं. १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएकाे छ । काठमाणडाैंमा पेसागत महासंघ नेपालको राष्ट्रिय समितिको बिस्तारित बैठकलाई सम्बोधन गर्ने […]