नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं. १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएकाे छ । काठमाणडाैंमा पेसागत महासंघ नेपालको राष्ट्रिय समितिको बिस्तारित बैठकलाई सम्बोधन गर्ने […]
प्रतिनिधिसभाबाट प्रतिस्थापन विधेयक बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको हो । बैठककमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले खर्च कटाैती सम्बन्धि प्रस्ताव राखेपनि […]
संघीय संसद अन्तर्गतकाे प्रतिनिधि सभाको बैठक बस्दैछ । सोमबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ। आजको बैठकबाट प्रतिस्थापन विधेयक पास गर्ने सम्भावना छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच […]
अर्धभूमिगत संरचनामा संगठन सञ्चालन गरिरहेकाे नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीकाे केन्द्रीय समितिकाे बैठक तनहुँकाे बन्दीपुरमा बस्दैछ । केपी शर्मा ओली नेतृत्वकाे सरकारसँग तीनबुँदे सहमति गर्दै सार्वजनिक भएको नेकपाले ६ महिनापछि अवकाे रणनीति तय […]
प्रमुख विपक्षी नेकपा एमालेले संसदमा अवराेध गरेपनि सरकारले बजेट पास गर्ने तयारी गरेकाे छ । एमाले सांसदहरूकाे नाराबाजीकै बीचमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पास गर्ने तयारीमा सरकार लागेकाे हाे । यसअघि साेमबार प्रतिपक्षी दल सहितका […]