एमसीसी सैन्य रणनीति अन्तर्गत हाेइन, नेपालले अस्वीकार गर अनुदान अन्य मुलुकमा जाने

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतकाे सहयाेग अमेरिकी सैन्य रणनीति अन्तर्गत नभएकाे र स्वतः नेपालकाे संविधानभन्दा तल रहेकाे स्पष्टीकरण अमेरिकाकाे तर्फबाट दिइएकाे छ । नेपाल भ्रमणका रहनुभएकी एमसीसी की उपाध्यक्ष फतिमा सुमारले राजनीतिक […]

अफगानिस्तानमा तालिवानद्वारा नयाँ सरकार घाेषणा

तालिबानले अफगानिस्तानमा आफ्नो नेतृत्वमा अन्तरिम सरकारको घोषणा गरेकाे छ । तालिबानले नयाँ सरकार गठनसँगै अफगानिस्तानलाई ‘इस्लामिक इमिरेट्स’ बनाएकाे जनाएकाे छ । मुल्लाह मोहम्मद हसन अखुन्दी प्रधानमन्त्री चयन हुनुभएकाे छ भने नयाँ मन्त्रीपरिषदमा तालिबानका शीर्ष नेताहरु […]

प्रतिनिधिसभा र राष्ट्रियसभाकाे बैठक बस्दै

संघीय संसदका दुवै सदनकाे बैठक आज बुधबार बस्दैछ । प्रतिनिधिसभाको नवौं अधिवेशनको पहिलो बैठक आज बस्न लागेकाे हाे । अपराह्न चार बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा एक दर्जन बढी अध्यादेशहरु स्वीकृतिका लागि प्रस्ताव […]

वाईसीएल संयोजकमा सुमन देवकोटा चयन

 माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) संयोजकमा सुमन देवकोटा चयन हुनुभएकाे छ । वाईसीएलको मंगलबार बसेको पहिलो पूर्ण बैठकले संयोजकमा देवकोटा र सहसंयोजकमा सुबोध सेर्पालीलाई सर्वसम्मत चयन गरेको हाे । वाईसीएलको भदौ १२-१५ […]

एमसिसीबारे स्पष्ट पार्न भन्दै अर्थमन्त्रालयद्वाराअमेरिकी दुतावासमा पत्राचार

सरकारले अमेरिकासँग अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे स्पष्ट बनाउन भनेकाे छ । अर्थ मन्त्रालयले एक पत्र पठाउँदै एमसिसीकाे सम्बन्धमा उठेका प्रश्नको जवाफ मागेकाे हाे । विभिन्न १५ वटा पश्नकाे अपेक्षा पत्रमा गरिएकाे […]