निर्वाचन आयोगद्वारा जसपाकाे पछिल्लाे विवरण अध्यावधिक

निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा)को पछिल्लाे विवरण अध्यावधिक गरेकाे छ । पछिल्लाे विवरण अनुसार जसपाकाे पहिलो वरियतामा पूर्वप्रधानमन्त्री एवं संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई रहनुभएकाे छ । त्यस्तै कार्यकारिणी समितिको अध्यक्ष उपेन्द्र यादवको नाम […]

आफ्ना सांसदहरूलाई मन्त्री बनाइदिन प्रधानमन्त्रीसमक्ष ओलीकाे विन्ति !

एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आफ्नाे पार्टीका सांसदहरू मन्त्री बन्न हिरिक्क गरेकाे भन्दै मन्त्री बनाइदिन प्रधानमन्त्री समक्ष विन्ति गर्नुभएकाे छ । संसद बैठकमा पार्टीका अर्काे पक्षका सांसदहरूलाई व्यंग्य गर्दै उहाँले […]

आर्थिक अवस्थाबारे श्वेतपत्र जारी, सरकारले प्रतिस्थापन विधेयक मार्फत् बजेट ल्याउने

सरकारले देशको वर्तमान आर्थिक अवस्थाकाे बारेमा श्वेतपत्र जारी गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार प्रतिनिधिसभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गर्नुभएकाे हाे । श्वेतपत्रमा चालु आथिक वर्ष २०७७/७८का लागि पूर्ण बजेट ल्याउने उल्लेख […]

महन्थ ठाकुर जसपाकाे साधरण सदस्य !

जनता समाजवादी पार्टी (जसपा)काे प्रथम अध्यक्ष दावी गर्ने महन्थ ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समिति सदस्य साधरण सदस्य बन्नुपरेकाे छ । जसपाले ठाकुर लगायत १६ जना लाइ हटाएकाे हाे । जसका कारण ठाकुरको जसपा अध्यक्ष […]

बहुपदीय संरचनामा रहेकाे एमालेमा शक्तिशाली अध्यक्षकाे प्रस्ताव

महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित पदाधिकारीकाे अभ्यास गरिरहेकाे नेकपा एमालेले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यहरु मात्र चुन्ने गरी विधान संशोधन प्रस्ताव गर्ने प्रस्ताव अघि सारेको छ । संशाेधन प्रस्तावमा १३ पदाधिकारी केन्द्रीय सदस्यबाट छान्ने तथा स्थायी कमिटी […]