प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभामा विश्वासको मत प्राप्त भएको छ । आइतबार बसेको पुन:स्थापित प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले राख्नुभएको आफूलाई प्रधानमन्त्री पदमा विश्वासको मत छ भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । सो प्रस्ताव उपर […]
सर्वाेच्च अदालतकाे आदेशपछि दाेस्राेपटक पुनर्स्थापित भएकाे प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दैछ। मन्त्रिपरिषद् बैठककाे सिफारिस अनुसार राष्ट्रपतिले अपरान्ह ४ बजे संघीय संसद भवन बानेश्वरमा राष्ट्रियसभा र प्रतिनिधिसभाकाे बैठक आह्वान गर्नुभएकाे हाे । सरकारले आज बस्ने […]
जनता समाजवादी पार्टीका सांसदहरु प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल, नरमाया ढकाल र रुही नाज मिकरानीले महन्थ ठाकुर पक्ष छाडेर उपेन्द्र यादव पक्षमा लागेका छन् । अरु सांसदहरु पनि आउने र आफूहरुको पक्षमा २० जना […]
नेकपा एमालेले सर्वाेच्च अदालतकाे प्रतिनिधिसभा विघटन बदर गर्ने फैसलाकाे विराेधमा देसव्यापी भण्डाफाेर गर्ने निर्णय गरेकाे छ । त्यस्तै पार्टीभित्रका समस्या समाधानका लागि गठित कार्यदलले तयार पारेको १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै कार्यदल विघटनकाे निर्णय समेत […]
नेकपा (एमाले)का अध्यक्ष एंव संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई अपराधीको संज्ञा दिदैं पार्टीमा कुनै ठाउँ नदिने बताउनुभएकाे छ । पार्टीकाे स्थायी कमिटी र संसदीय दलकेा शुक्रबार बसेकाे छुट्टा छुट्टै […]